Kathmandu Press

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं, पुस ५ : नेपालमा आइतबार कोरोना संक्रमणको कारण थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमणको...
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं, पुस ५ : नेपालमा आइतबार कोरोना संक्रमणको कारण थप ११ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १७ सय ८८ पुगेको छ। 

देशभर संक्रमित घट्ने र निको हुने बढ्ने भइरहेको छ। तर संक्रमणबाट निधन हुनेको संख्या भने घटेको छैन्।

प्रकाशित मिति: २२:१४ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्