Kathmandu Press

नेपालमा थप ७३६ जनामा संक्रमण पुष्टि, ८४७ कोरोनामुक्त

काठमाडौं, पुस ५ : नेपालमा आइतबार थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा ८४७ जना निको भइ डिस्चार्ज भएका छन्।संक्रमित निको...
नेपालमा थप ७३६ जनामा संक्रमण पुष्टि, ८४७ कोरोनामुक्त

काठमाडौं, पुस ५ : नेपालमा आइतबार थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो अवधिमा ८४७ जना निको भइ डिस्चार्ज भएका छन्।

संक्रमित निको हुने दर ९५.४ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हाल देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित मिति: २२:११ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्