Kathmandu Press

माइतीघरमा प्रचण्ड र नेपालसमूहका विद्यार्थी र युवा संगठनको विरोध प्रदर्शन

काठमाडौं, पुस ५ : काठमाडौंस्थित माइतीघर मण्डलामा सत्तारूढ दल नेपाल कम्य्निष्ट पार्टी (नेकपा)को प्रचण्ड र नेपाल समूहका विद्यार्थी र युवा संगठनले विरोध जुलुस...
माइतीघरमा प्रचण्ड र नेपालसमूहका विद्यार्थी र युवा संगठनको विरोध प्रदर्शन

काठमाडौं, पुस ५ : काठमाडौंस्थित माइतीघर मण्डलामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड र नेपाल समूहका विद्यार्थी र युवा संगठनले विरोध जुलुस निकाल्ने भएका छन्। 

संसद् विघटनको सिफारिस गरेको विरोधमा दिउँसो ३ बजे जुलुस निकाल्ने भएको हो। 

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सह-संयोजक रञ्जित तामाङका अनुसार प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिने भएको हो।

प्रकाशित मिति: १९:५९ बजे, आइतबार, पुस ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्