Kathmandu Press

प्रितीले ल्याइन नयाँ गीत ‘चिम्लेर आँखा’

काठमाडौं, मंसिर २९ : गायिका प्रिती कौरले नयाँ गीत ‘चिम्लेर आँखा’  ल्याएकी छिन्।पप–रक जनराको यो ट्युटुबमार्फत सार्वजनिक गरेकी छिन्। एकातारेले लेखेको गीतमा सुशान्त...
प्रितीले ल्याइन नयाँ गीत ‘चिम्लेर आँखा’

काठमाडौं, मंसिर २९ :गायिका प्रिती कौरकाे नयाँ गीत ‘चिम्लेर आँखा’ सार्वजनिक भएकाे छ।

पप–रक जनराको यो ट्युटुबमार्फत सार्वजनिक गरेकी छिन्। एकातारेले लेखेको गीतमा सुशान्त गौतमको संगीत रहेको छ।

यसको गीतको भिडियो प्रतीक केसीले छायांकन गरेका हुन्। गीतमा संगीत संयोजन रिकेश गुरुङ ‘किइज’ले गरेका छन्। यो गीत सांघारी स्टुडियोले प्रस्तुत गरेको हो।

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्