प्रेमवियोगमा आधारित ‘हिम्मत’ रिलिज
काठमाडौं, वैशाख २७ : गायक राज सिग्देलको आवाजमा नयाँ गीत ‘हिम्मत’ यूट्युबमार्फत रिलिज गरिएको छ।
प्रेमवियोगको भाव झल्किने यो गीतको....
काठमाडौं, वैशाख २७ : गायक राज सिग्देलको आवाजमा नयाँ गीत ‘हिम्मत’ यूट्युबमार्फत रिलिज गरिएको छ।
प्रेमवियोगको भाव झल्किने यो गीतको भिडियोमा कलाकार कल्पना गैरे, हरि खड्का र रविन लामिछाने फिर्चड छन्।
बीबी थापाको शब्द रहेको ‘हिम्मत’मा दीपक सिलवालले संगीत भरेका छन्। यसलाई जीवन रसाइलीले निर्देशन गरेका छन्।
यो गीतको भिडियो अष्ट्रेलियामा छायांकन गरिएको हो।
प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, वैशाख २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार