Kathmandu Press

अस्मिता र निशानले ल्याए ‘तिमीसँग मन साटे’

काठमाडौं, मंसिर २५ : नेपाल आइडलबाट हिट बनेका अस्मिता अधिकारी र र निशान भट्टराईले नयाँ गीत  ‘तिमीसँग मन साटे’ ल्याएका छन्।रवि मल्लको शब्द...
अस्मिता र निशानले ल्याए ‘तिमीसँग मन साटे’

काठमाडौं, मंसिर २५ : नेपाल आइडलबाट हिट बनेका अस्मिता अधिकारी र र निशान भट्टराईले नयाँ गीत  ‘तिमीसँग मन साटे’ ल्याएका छन्।

रवि मल्लको शब्द र संगीत रहेको गीत दीक्षित पौडेलले एरेन्ज गरेका हुन। यसको म्युजिक भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ।

Hardik ivf

पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको गीतको भिडियो स्वर्णिम थापाले नै निर्देशन गरेका हुन्। यसमा स्वर्णिमकै कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, मंसिर २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्