यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी
काठमाडौं, मंसिर २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेकी छन्।संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन...
काठमाडौं, मंसिर २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेकी छन्।
संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन्।
प्रकाशित मिति: ००:३८ बजे, सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











