कोरोना संक्रमणबाट लमजुङमा थप एकको मृत्यु
काठमाडौं, मंसिर १९ : कोरोना संक्रमणको कारण लमजुङमा थप एक जनाको मृत्यु भएको छ। बेसीसहर नगरपालिका ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ...
काठमाडौं, मंसिर १९ : कोरोना संक्रमणको कारण लमजुङमा थप एक जनाको मृत्यु भएको छ। बेसीसहर नगरपालिका ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका वृद्धको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १९:४२ बजे, शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











