Kathmandu Press

एक बैंकको एटीमएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौं, मंसिर १९ : नेपाल राष्ट्र बैंकले आजदेखि एक बैकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैकबाट पैसा निकाल्दा शुल्क लाग्ने जनाएको छ। चालु...
एक बैंकको एटीमएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौं, मंसिर १९ : नेपाल राष्ट्र बैंकले आजदेखि एक बैकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैकबाट पैसा निकाल्दा शुल्क लाग्ने जनाएको छ। चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो।

यसअघि कोरोना भाइरसको असर रहेसम्म राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरेको थियो। उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्