पिकअप भ्यान दुर्घटनामा एकको मृत्यु, दुई घाइते
पाँचथर, मंसिर १७ : मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गएराति पिकअप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु...
पाँचथर, मंसिर १७ : मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गएराति पिकअप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्।
दुर्घटनामा फिदिम–१ का अर्जुन शङ्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै दुर्घटनामा धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ का २१ वर्षीय अर्जुन मगर गम्भीर घाइते भएका छन्। उनीहरुको झापाको विर्तासिटी अएक सय १५० मिटर तल खसेरको थियो।
प्रकाशित मिति: १५:३० बजे, बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











