Kathmandu Press

राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष हरिचरण साह

लहान, मंसिर १६ : नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको संघर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन्।पार्टी कार्यक्रमका...
राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष हरिचरण साह

लहान, मंसिर १६ : नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको संघर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन्।

पार्टी कार्यक्रमका क्रममा अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए। 
 
उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्