Kathmandu Press

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, मंसिर ११ : आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा...
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, मंसिर ११ : आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै घटबड भएको छैन। बुधबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सयमा कारोबार भएको थियो। आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Hardik ivf

त्यस्तै, तेजावी सुन बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो। आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला एक हजार एक सय १७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि त्यहि मूल्यमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्