Kathmandu Press

कोरोना परीक्षण गर्ने चार ल्यबसँग स्वास्थ्य मन्त्रालयले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, मंसिर ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्दै आएका चार ल्याबसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया...
कोरोना परीक्षण गर्ने चार ल्यबसँग स्वास्थ्य मन्त्रालयले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, मंसिर ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्दै आएका चार ल्याबसँग स्पष्टीकरण मागेको छ। 
मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

उक्त ल्याबले कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने मन्त्रालयको निर्णय पालाना नगरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२:२९ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्