Kathmandu Press

कमेडियन भारती सिंह र उनका पति पक्राउ

मुम्बई, मंसिर ७ : चर्चित कमेडियन भारतीय सिंह र उनका पति हर्ष लिमबाछियालाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ।ड्रग्स कनेक्सनबारे अनुसन्धान...
कमेडियन भारती सिंह र उनका पति पक्राउ

मुम्बई, मंसिर ७ : चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिमबाछियालाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ।

ड्रग्स कनेक्सनबारे अनुसन्धान गरिरहेको एनसीबीले भारतीको घरमा छापा हानेर दुवैलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा भारतीको घरमा गाजा पनि फेला परेको जनाएको छ। उनी र उनका श्रीमानले  गाजा सेवन गरेको स्वीकार गरेको भारतीय मिडियामा आएको छ।

एनसिबीले शनिबार सिंहको घरमा छापा मारेको थियो। एक ड्रग्स बिक्रेतासँगको सोधपुका क्रममा उनीहरुको नाम आएको जनाएके छ।

 

 

प्रकाशित मिति: २०:११ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्