Kathmandu Press

राष्ट्रपतिले जारी गरिन् औषधि अध्यादेश 

काठमाडौं, मंसिर ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन्।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम...
राष्ट्रपतिले जारी गरिन् औषधि अध्यादेश 
राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं, मंसिर ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ।

प्रकाशित मिति: २३:०३ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्