Kathmandu Press

‘पिरतीको चस्मा’मा मुन्द्रेसँगै समारिका र स्मारिका

काठमाडौं, मंसिर ३ : कलाकार राजा राजेन्द्र पोखरेलको गीत  ‘पिरतीको चस्मा’मा टिकटकमा भाइरल दिदीबहिनी समारिका र स्मारिका ढकालसँगै जितु नेपाल ‘मुन्द्रे’ देखिएका छन्।यो...
‘पिरतीको चस्मा’मा मुन्द्रेसँगै समारिका र स्मारिका

काठमाडौं, मंसिर ३ : कलाकार राजा राजेन्द्र पोखरेलको गीत  ‘पिरतीको चस्मा’मा टिकटकमा भाइरल दिदीबहिनी समारिका र स्मारिका ढकालसँगै जितु नेपाल ‘मुन्द्रे’ देखिएका छन्।

यो समारिका र स्मारिकाको पहिलो गीतमा अभियन हो। यसमा उनीहरु जमेका छन्।

यो मन्द्रेको पनि पहिलो म्युजिक भिडियो हो। म्युजिक भिडियोमा अभियन गर्दा रमाइलो लागेको उनले बताए। यसमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामाको पनि अभिनय रहेको छ।

राजुबाबु श्रेष्ठको शब्दमा राजनराज शिवाकोटीले संगीत भरेका छन्। यस गीतमा राजन इशानले संगीत संयोजन गरेका छन्।

यस म्युजिक भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन भने विकास दाहालले सम्पादन गरेका छन्। यसको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।

 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, मंसिर ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्