Kathmandu Press

बाँकेमा दाङका कोरोना संक्रमित वृद्धको मृत्यु

नेपालगञ्ज, मंसिर २ : बाँकेमा दाङका कोरोना संक्रमितको मृत्यु भएको छ।कोरोना सं‌क्रमणबाट घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको मंगलबार उपचारका क्रममा भेरी अस्पतालमा...
बाँकेमा दाङका कोरोना संक्रमित वृद्धको मृत्यु
सांकेतिक तस्वीर।

नेपालगञ्ज, मंसिर २ : बाँकेमा दाङका कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना सं‌क्रमणबाट घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको मंगलबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो। 

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो। 

प्रकाशित मिति: ०१:२५ बजे, बुधबार, मंसिर ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्