काठमाडौंमा तिहारको चटारो (फोटो फिचर)
हिन्दूधर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ। केही दिनयता तिहारकाे किनमेल गर्नेकाे घुइँचाेले असन र न्युराेड क्षेत्र गुल्जार बनेका छन्।.jpg)
काठमाडौं, कात्तिक २८ : हिन्दूधर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ। केही दिनयता तिहारका लागि किनमेल सुरु भएको छ।
काठमाडौंको असन र न्यूरोड क्षेत्रमा तिहारका लागि किनमेल गर्नेको घुइचो लागेको छ। बिहानदेखि अबेर साँझसम्म असन र न्यूरोड क्षेत्र गुल्जार बन्ने गरेको छ।
तिहारको तयारीका केही दृश्य :

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: २३:०४ बजे, शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











