Kathmandu Press

रुपन्देहीमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल, कात्तिक २७ : रुपन्देहीमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रेसुंगा नगरपालिका–१ का ६८ वर्षीय कोरोना...
रुपन्देहीमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल, कात्तिक २७ : रुपन्देहीमा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रेसुंगा नगरपालिका–१ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो।  

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुुसार ती पुरुष कात्तिक २० गते अस्पताल भर्ना भएका थिए। ती पुरुषमा गत कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुष मधुमेहका बिरामी रहेको अस्पतालले जनाएको छ।
 

प्रकाशित मिति: २२:४५ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्