काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं, कात्तिक २५ : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। धादिङको छत्रेदेउराली आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा ३ दशमलब...
काठमाडौं, कात्तिक २५ : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
धादिङको छत्रेदेउराली आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा महसुस गरिएको थियो।
प्रकाशित मिति: २३:१२ बजे, मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











