Kathmandu Press

भारतीय पत्रकार अर्नब गोस्वामी जेल चलान

काठमाडौं, कात्तिक २४ : भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ। आत्महत्या दुरूत्सहान अभियोगमा पक्राउ परेका गोसवामीलाई...
भारतीय पत्रकार अर्नब गोस्वामी जेल चलान

काठमाडौं, कात्तिक २४ : भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ। आत्महत्या दुरूत्सहान अभियोगमा पक्राउ परेका गोसवामीलाई आइतबार जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

क्वारेन्टाइनमा रहेको समयमा मोवाइल चलाएपछि उनलाई तलोजा जेल चलान गरिएको हो। एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका गोस्वामीलाई पक्राउ ग्ेपछि अलिबागको एक क्वारेन्टाइनमा राखिएको थियो।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्