Kathmandu Press

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ

काठमार्डाैं, कात्तिक २१ : स्रोत नखुलेको  ४० लाख रुपैयाँसहित नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन्।बुटवलबाट काठमाडौं आएको रात्रिबसका यात्रुको सरसामान...
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ
सांकेतिक तस्वीर।

काठमार्डाैं, कात्तिक २१ : स्रोत नखुलेको  ४० लाख रुपैयाँसहित नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन्।

बुटवलबाट काठमाडौं आएको रात्रिबसका यात्रुको सरसामान निरीक्षण गर्ने क्रममा शुक्रबार गुप्ताको साथबाट ४० लाख रुपैयाँ बरामद गरिएको हो। 

काठमाडौंको नागढुङ्गामा यात्रुका सामान जाँच्दा स्रोत नखुलेको रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ। 

प्रकाशित मिति: २१:४८ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्