Kathmandu Press

आमाको गीत ‘तिमी र म’मा अभिनेत्री सम्राज्ञी

काठमाडौं, कात्तिक २० : अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ गीतको भिडियोमा देखिएकी छिन्।आफ्नी आमा नेहा शाहको स्वर रहेको ‘तिमि र म’ बोलको...
आमाको गीत ‘तिमी र म’मा अभिनेत्री सम्राज्ञी

काठमाडौं, कात्तिक २० : अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ गीतको भिडियोमा देखिएकी छिन्।

आफ्नी आमा नेहा शाहको स्वर रहेको ‘तिमि र म’ बोलको गीतमा उनले अभिनय गरेकी हुन् । यसमा देवाशं राणाको पनि अभिनय रहेको छ।

Hardik ivf

बिराज गौतमको शब्द र संगीत रहेको गीतलाई बेसमेन्ट प्रोडक्सले दर्शकमाझ ल्याएको हो । रमेश एमके पौडेलले म्युजिक भिडियोलाई प्रस्तुत गरेका हुन्।

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, कात्तिक २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्