Kathmandu Press

कोटेश्वरको पाथीभरा गेष्ट हाउसमा २५ वर्षीया युवती मृत भेटिइन्

काठमाडौं, कात्तिक १९ : काठमाडौंको कोटेश्वरमा रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन्। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिक रहेको पाथीभरा भोजनालय...
कोटेश्वरको पाथीभरा गेष्ट हाउसमा २५ वर्षीया युवती मृत भेटिइन्
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक १९ : काठमाडौंको कोटेश्वरमा रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन्। 

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४ नम्बर कोठामा ललितपुरकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेकी हुन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: ००:२८ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्