Kathmandu Press

नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै हिँडेका पुण्य गौतम पक्राउ

काठमाडौं, कात्तिक १९ : प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको छ। आज नेपाल भ्रमणको लागि आउने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’...
नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै हिँडेका पुण्य गौतम पक्राउ

काठमाडौं, कात्तिक १९ : प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको छ। आज नेपाल भ्रमणको लागि आउने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै धम्की दिएका गौतमलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

नेपाली सेनाको निमन्त्रणमा नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिरहेका बेला युट्यूवमा भिडियो बनाएर प्रचार गरेका उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२५ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्