Kathmandu Press

बाँकेमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

बाँके, कात्तिक १७ : बाँकेमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार गरिएको परीक्षणमा बाँकेमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि...
बाँकेमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

बाँके, कात्तिक १७ : बाँकेमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा बाँकेमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन्। 

यस्तै, बाँकेमा सोमबार ४४ कोरोना संक्रमित निको भई घर फर्किएका छन्। योसँगै बाँकेमा कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार ९२८ पुगेको छ।

प्रकाशित मिति: ०१:१७ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्