Kathmandu Press

गोरखामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गोरखा, कात्तिक १७ : गोरखामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखामा थप ३२ जनामा कोरोना...
गोरखामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गोरखा, कात्तिक १७ : गोरखामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका नयाँ कोरोना संक्रमितहरु गोरखा नगरपालिकाका १० जना, पालुङ्टार नगरपालिका र  अजीरकोट गाउँपालिकाका सात-सात जना, शहीद लखन गाउँपालिकाका चार र आरुघाट गाउँपालिकाका एक जना रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

प्रकाशित मिति: २२:०३ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्