Kathmandu Press

नेपाली जनसम्पर्क समिति न्यूयोर्कमा बागचन्द

नेपाली जनसम्पर्क समिति न्यूयोर्कमा बागचन्द

काठमाडौं, कात्तिक १६ : नेपाली जन सम्पर्क समिति अमेरिका न्यूयोर्कको च्याप्टरको सभापतिमा पत्रकार दिवाकर बागचन्द नियुक्त भएका छन् ।

समितिको उपसभापतिमा बिपिन कोइराला र बिराट जिसी, महासचिवमा सुमन सिंह, सचिवमा प्रकाश अर्याल र कोषाध्यक्षमा विनिता रूवाली मनोनयन भएका छन्। त्यसैगरी सदस्यहरुमा सन्तोस राउत, सुभाष के सी, निता थापा, विक्रम ढकाल, प्रेम वि क, छत्र के सी, रक्की मण्डल, समिर लामा, कुसुम गुरूड, लाच्छिरी शेर्पा, रमेस श्रेण्ठ, कर्ण बहादुर तामाड्ग र संगिता अर्याल मनोनयन भएका छन् । 
जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित सुबेच्छुक संस्था हो ।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्