Kathmandu Press

पूर्वसभामुख महराकी पत्नीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, कात्तिक १४ : स्वास्थ्यमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमतीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।श्वासप्रश्वासमा समस्यादेखिएपछि दाङको घोराहीबाट सीता महारालाई शुक्रबार बिहान उपचारका...
पूर्वसभामुख महराकी पत्नीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, कात्तिक १४ : स्वास्थ्यमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमतीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

श्वासप्रश्वासमा समस्यादेखिएपछि दाङको घोराहीबाट सीता महारालाई शुक्रबार बिहान उपचारका लागि काठमाडौं ल्याइएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्