Kathmandu Press

आज कति छ सुनचाँदीको मूल्य?

काठमाडौं, कात्तिक १४ : दशैंको समयमा सुनचाँदीको मूल्यमा खासै फरक परेको छैन। शुक्रबार पनि सुनको मूल्य चार सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी...
आज कति छ सुनचाँदीको मूल्य?

काठमाडौं, कात्तिक १४ : दशैंको समयमा सुनचाँदीको मूल्य स्थिर रहेकाे छ। शुक्रबार पनि सुनको मूल्य चार सय रुपैयाँ मात्रै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार पाँच सयमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको छ। बिहीबार प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कारोबार भएको थियो भने आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्