Kathmandu Press

बलिउड अभिनेत्री काँजल अग्रवाल आज बिहे गर्दै

नयाँ दिल्ली, कात्तिक १४ : बलिउड अभिनेत्री काँजल अग्रवाल आज बिहे गर्दैछिन्। उनी प्रेमी गौतम किच्लूसँग बिह गर्न लागेकी हुन्।आज भारतको मुम्बईमा बिह...
बलिउड अभिनेत्री काँजल अग्रवाल आज बिहे गर्दै

नयाँ दिल्ली, कात्तिक १४ : बलिउड अभिनेत्री काँजल अग्रवाल आज बिहे गर्दैछिन्। उनी प्रेमी गौतम किच्लूसँग बिह गर्न लागेकी हुन्।

आज भारतको मुम्बईमा बिह हुन लागेको छ। बिहेमा दुवै परिवारका सदस्यमात्रै सहभागी हुने जनाएकाे छ।

उनका बिहे अघिका केही तस्बिर भाइरल बनेका छन्। उनले सामाजिक सञ्जालमा मेहन्दी लगाएको पोस्ट गरेकी छिन्।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्