Kathmandu Press

कांग्रेसले २१ गते बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ। पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी...
कांग्रेसले २१ गते बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ। 

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्