Kathmandu Press

तीन मुलुकका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं, कात्तिक ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा...
तीन मुलुकका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं, कात्तिक ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र अधिकारी, इस्लामिक गणतन्त्रका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: २३:१९ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्