Kathmandu Press

कोरोना संक्रमणको कारण पाल्पामा एकको मृत्यु

पाल्पा, कात्तिक ५ : कोरोना संक्रमणको कारण पाल्पामा बुधबार एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष...
कोरोना संक्रमणको कारण पाल्पामा एकको मृत्यु

पाल्पा, कात्तिक ५ : कोरोना संक्रमणको कारण पाल्पामा बुधबार एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष रहेका छन्। 

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा उनको मृत्यु भएको पन्थीले बताए। उनी दम र मधुमेह रोगबाट पीडित थिए।

प्रकाशित मिति: ०१:११ बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्