Kathmandu Press

राष्ट्रपतिले गरिन् रानीपोखरीको उद्घाटन

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्द्दाटन गरेकी छन्। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी पुननिमार्णपछि आज उद्घाटन गरिएको हो।मल्लकालीन...
राष्ट्रपतिले गरिन् रानीपोखरीको उद्घाटन

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्द्दाटन गरेकी छन्। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी पुननिमार्णपछि आज उद्घाटन गरिएको हो।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्