गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण
पोखरा, कात्तिक ५ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।आज बिहान गरिएको परीक्षणमा थप १६ जनमा कोरोना संक्रमण पुष्टि...
पोखरा, कात्तिक ५ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज बिहान गरिएको परीक्षणमा थप १६ जनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए।
उनीहरु सबैको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको उनले बताए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार एक सय पाँच पुगेको छ।
प्रकाशित मिति: १७:२१ बजे, बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











