खाद्य व्यवस्थाले आजदेखि दशैँका लागि खसी बोका विक्री गर्दै

काठमाडौँ, कात्तिक ३ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट दशैँका लागि खसी बोका बिक्री गर्दैछ ।
आइतबार बजारमा खसी बोकाको मूल्य विश्लेषण गरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको ले आजबाट विक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले शनिबार दुई सय खसीबोका काठमाडौँ ल्याएको छ । यो बर्ष कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने भएको छ ।
प्रकाशित मिति: १३:३५ बजे, सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
