Kathmandu Press

नेता खनाल उपचारपछि घर फिर्किए

काठमाडौं, असोज ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन्।उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा...
नेता खनाल उपचारपछि घर फिर्किए

काठमाडौं, असोज ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन्।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचारपछि पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको उनको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: २३:४९ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्