प्रभु लाइफ इन्स्योरेन्सकाे तेस्राे साधरण सभा सम्पन्न
काठमाडौं, असोज ३० : जीवन बीमाको क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको प्रभु लाइफ इन्स्योरेन्सले तेस्राे साधरणसभा सम्पन्न गरेकाे छ।
काठमाडौं, असोज ३० : जीवन बीमाको क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको प्रभु लाइफ इन्स्योरेन्सले तेस्राे साधरण सभा सम्पन्न गरेकाे छ।
विहिबार राजधानीको म्यारियट होटलमा आयोजित तेस्रो बार्षिक साधरणसभा कार्यक्रममा अध्यक्ष डा.आत्माराम घिमिरेले पेश गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पारित गरेको छ ।
२०६४ सालमा दर्ता भै २०७४ कार्तिक २८ गतेदेखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले छोटो समयमा ग्राहकको मन जित्न सफल भएको छ ।
उक्त वार्षिक उत्सव कार्यक्रममा संचालक समितिमा अध्यक्ष डा. घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल र प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल सहभागि भएका थिए।
प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
