Kathmandu Press

चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, असोज २८ : चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन्।जिल्ला प्रहरी...
चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, असोज २८ : चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना संक्रमण परीक्षण गरिएको र असोज १२ गते संक्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो। 

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्