Kathmandu Press

बुटवलमा अर्घाखाँचीकी कोरोना संक्रमित वृद्धाको मृत्यु

बुटवल, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँचीकी एक जना वृद्धाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सन्धिखर्क नगरपालिका–४ की ८० वर्षीया वृद्धाको उपचारका क्रममा...
बुटवलमा अर्घाखाँचीकी कोरोना संक्रमित वृद्धाको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँचीकी एक जना वृद्धाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट सन्धिखर्क नगरपालिका–४ की ८० वर्षीया वृद्धाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा सोमबार मृत्यु भएको हो।

ती वृद्धामा कोरोना पुष्टि भएपछि सोमबारमात्रै अस्पताल भर्ना भएकी थिइन्। 

प्रकाशित मिति: ०१:३० बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्