Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप चार जनाको मृत्यु

काठमाडौं, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप चार जनाको मृत्यु...
कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप चार जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप चार जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ७१ वर्षीया महिलासहित ६३ र ६७ वर्षीय पुरुष र ललितपुरका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

योसँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ६४५ पुगेको छ। 

प्रकाशित मिति: ०१:१३ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्