Kathmandu Press

विदेशमा थुप्रै अवार्ड जितेको फिल्म 'जुनुको जुत्ता' अनलाइनमा हेर्न सकिने

काठमाडौं, असोज २६ : विदेशमा थुप्रै अवार्ड जितेको नेपाली सर्टफिल्म जुनुनको जुत्ता अनलाइनमा हेर्न सकिने भएको छ।यो फिल्मलाई कलिजन अफ साउथ एसियन फिल्म...
विदेशमा थुप्रै अवार्ड जितेको फिल्म 'जुनुको जुत्ता' अनलाइनमा हेर्न सकिने

काठमाडौं, असोज २६ : विदेशमा थुप्रै अवार्ड जितेको नेपाली सर्टफिल्म जुनुनको जुत्ता अनलाइनमा हेर्न सकिने भएको छ।

यो फिल्मलाई कलिजन अफ साउथ एसियन फिल्म फेस्टिभलमा राखिएको छ। केही दिनका लागि मात्रै अनलाइनमा राखिएको जनाएको छ। अक्टुबर १७ सम्म चल्ने फिल्म फेस्टिभलका लागि यो फिल्मलाई पनि अनलाइन राखिएको हो।

Hardik ivf

विभु पौडेलले निर्माण गरेको यो फिल्म केदार श्रेष्ठले निर्देशन गरेका हुन। फिल्म हेर्न यहाँ क्लिक गर्नुस्।

यस्ताे छ फिल्मकाे टिजर :

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, असोज २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्