Kathmandu Press

रूपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल, असोज २४ :  कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–१० का ७९ वर्षीय...
रूपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल, असोज २४ :  कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। 

उनका अनुसार ती पुरुषमा गत असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। निमोनिया र मिर्गौलाका रोगी ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
 

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्