Kathmandu Press

नेपालगञ्जमा उपचाररत दाङका एक जना कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, असोज २४ : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ।दाङ घोराही उपमहानगरपालिका–३, गोग्लीका...
नेपालगञ्जमा उपचाररत दाङका एक जना कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, असोज २४ : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ।

दाङ घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८ः३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल कलेजमा भर्ना गरिएको थियो।

उक्त दिन नै ती किशोरमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्