Kathmandu Press

अस्पताल लैजाँदै गर्दा तुलसीपुर-१३ का वडाध्यक्षको मृत्यु

तुलसीपुर, असोज २३ : तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ।श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लैजाने क्रममा शुक्रबार...
अस्पताल लैजाँदै गर्दा तुलसीपुर-१३ का वडाध्यक्षको मृत्यु

तुलसीपुर, असोज २३ : तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लैजाने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटोमै मृत्यु भएको हो। 

नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो। 

प्रकाशित मिति: २१:२२ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्