Kathmandu Press

'धीरे धीरे से मेरे जिन्दगी मेँ आना' गीत अब संस्कृत भाषामा

मुम्बई, असोज २२ : चर्चित हिन्दी रोमान्टिक गीत 'धीर धीरे से मेरे जिन्दगी मेँ आना' अब संस्कृति भाषामा पनि सुन्न सकिने भएको छ।गायक...
'धीरे धीरे से मेरे जिन्दगी मेँ आना' गीत अब संस्कृत भाषामा

मुम्बई, असोज २२ : चर्चित हिन्दी रोमान्टिक गीत 'धीर धीरे से मेरे जिन्दगी मेँ आना' अब संस्कृति भाषामा पनि सुन्न सकिने भएको छ।

गायक हनि सिंहको स्वरमा रहेको यो गीतलाई धेरैले धेरै तरिकाले गाएका छन्। कतिले आआफ्नो भाषामा पनि गुनगुनाएका छन्।

यसलाई गायक पंकज झाले संस्कृत भाषामा गाएका छन्। यसलाई धेरैले मन पनि पराएका छन्।

 

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्