सिमकोट, असोज २२ : नेत्रविक्रम चन्द विप्लव समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन्।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई प्रहरीले पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ।