जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं, असोज २१ : जाजरकोटको जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा जीप दुद्र्दटना हुँदा पाँच जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा वडा नं. ११ का वडाध्यक्ष...
काठमाडौं, असोज २१ : जाजरकोटको जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित कृति शाही, ख्यामबहादुर शाही, वडा ५ की मालिका बस्नेत र कृष्णबहादुर शाही रहेका छन्।
जुनिचाँदे कार्यपालिकाको बैठकका लागि सदरमुकामबाट जाँदै गरेको भे.१ज ९३५ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।
प्रकाशित मिति: २३:४४ बजे, बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

