Kathmandu Press

कांग्रेस नुवाकोट सभापति केसीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २१ : नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्‍वरनरसिंह केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार आएको स्वाबको रिपार्ट पोजेटिम आएको केसीले जानकारी...
कांग्रेस नुवाकोट सभापति केसीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २१ : नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्‍वरनरसिंह केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार आएको स्वाबको रिपार्ट पोजेटिम आएको केसीले जानकारी दिए। कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीमा कोरोना संक्रमण पुष्टि भएपछि जनदिश्वरनसिंह केसी कन्ट्याक ट्रेसिङमा परेका थिए।

यसअघि केन्द्रीय सदस्य केसी, गगन कुमार थापासहित सात जना कांग्रेस केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: २१:३५ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्